GBIME
IME Life

छिमेक लघुवित्तले प्रस्ताव गर्यो १८ प्रतिशत बोनस र २२ नगद लाभांस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं: छिमेक लघुवित्त बित्तिय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको सञ्चालक समितिको बिहीबार साँझ ६ बजे बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांस बोनस सेयर र नगद लाभांसमा लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब रुपैंया छ । नेपाल राष्ट्र बैंकबाट प्रस्तावित लाभांस स्वीकृत भएर साधारण सभाले पारित गरे पछि मात्र सेयरधनीले पाउने छन् । प्रस्तावित बोनस बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैंया पुग्नेछ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS