IME Life New

सिद्धार्थ इक्विटी फन्डको न्याभ ४२ पैसाले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको न्याभ माघ मसान्तसम्ममा ४२ पैसाले बढेर ११ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा फन्डको न्याभ १० रुपैयाँ ५८ पैसा थियो । माघ महिनामा यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९४ करोड ९२ लाख ९५ हजार १८७ रुपैयाँ लगानी गरेको छ । यो पुसको तुलनामा ५.९८ प्रतिशतले थोरै हो । अघिल्लो महिना यसको सूचीकृत सेयरमा १ अर्ब ९६ लाख ७६ हजार ७११ रुपैयाँ लगानी थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS