Connect IPS
IME Life

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नका लागि सम्झौता भएको छ । बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिलालाई सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी उक्त सम्झौतामा बैंकका नायब महाप्रबन्धक गिरीश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीलाई वित्तीय पहुँच पुर्याउन संयुक्त प्रयास गर्नेछन् ।

Prabhu
Crest

बैंकका देशभर ९५ शाखा, १२२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् । यसैगरी हेफर इन्टरनेशनल नेपालले हाल ४१ जिल्लामा साना किसानको दिगो जीविकोपार्जन विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS