IME Life New

जिल्ला अदालतमा एनआईसी एशियाको विस्तारित काउन्टर संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो विस्तारित काउन्टर संचालनमा ल्याएको छ । बैँकले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको रुपमा उक्त काउन्टर मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारी लगायत बैंकका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS