IME Life New

नेपाल लाईफले हाल सम्म १ खर्ब बीमा शुल्क आर्जन गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  जीवन बीमा क्षेत्रको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले हाल सम्म १ खर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले हाल सम्म १ खर्ब ५ अर्ब कुल बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS