काठमाडौं । जीवन बीमा क्षेत्रको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले हाल सम्म १ खर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले हाल सम्म १ खर्ब ५ अर्ब कुल बीमा शुल्क आर्जन गरेको छ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।