Connect IPS
IME Life

प्रभु बैंकको नयाँ शाखा धर्मस्थलीमा, कुल शाखा संख्या २०७ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । प्रभु बैंकले काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका स्थित धर्मस्थलीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरे ।

बैंकले यस शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई लक्षित गरेर अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS