IME Life

ललितपुरको पुल्चोकमा भिषण आगलागी, एक जनाको जीवित उद्धार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज विहानै ललितपुरस्थित पुल्चोक नजिकैको बखुण्डोलमा भिषण आगोलागी भएको छ । आगोलागी भइरहेको स्थानबाट एक जनालाई जीवितै उद्धार गरिएको छ । उनी आंशिक रुपमा जलेका छन् ।

Prabhu
Crest

ललितपुरको पुल्चोकस्थित उत्तर कोरियाली दूतावास नजिकै रहेको एक कवाडीखानामा भीषण आगलागी भएको हो । आइतबार बिहान ११ः१५ बजेदेखि लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन । साथै उक्त कवाडीखानाभित्र अरु पनि मानिसहरु रहेको हुनसक्ने आशंका गरिएको भएपनि यो समाचार तयार गर्दासम्म पुष्टि भइसयकेको छैन । घाइते अवस्थाका व्यक्ति जल्दै बाहिर निस्केका थिए ।

कवाडीखाना भएकोले बीमा गरिएको हुनसक्ने सम्भावना न्यून छ । वरपरका केही घरहरुमा समेतमा क्षति पुगेकाले सो को भने बीमा दावी पर्ने सम्भावना रहन्छ ।

तस्विर सौजन्यः रातोपाटी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS