IME Life New

सुनको मूल्य ३ सयले घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । बिहिबार सुन प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य मूल्य तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS