IME Life New

नेशनल माइक्रोफाइनान्सद्धारा ग्राहक सदस्यहरुलाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढले अत्यधिक चिसो प्रभावित ग्राहक सदस्यहरुलाई न्यानो कपडा कम्बल बितरण गरेको छ ।

सिम्रौनगढस्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको शाखाकार्यालय सिम्रौनगढमा आवद्ध रहेका ग्राहक सदस्यहरुमध्ये दलित तथा विपन्न परिवारका ५५ जना सदस्यहरुलाई संस्थाको समाजिक उतरदायीत्व अन्तर्गत एक एकथान न्यानो कपडा कम्बल वितरण गरिएको संस्थाले जनाएको छ ।

Crest

रामबहादुर यादवले संस्थाले बित्तीय सेवाको साथै गैर बित्तीय सेवा तर्फ समते सचेत रहि सदस्यतथा समुदायको हकहितको लागि सैदव विभिन्न कार्यहरुको माध्यमबाट सेवा प्रदान गर्दै आएको तथा भविष्यमा समेत समाजिक उत्तरदायित्व अन्तर्गतको कार्यहरु निरन्तर गरि राख्ने बताए ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, विशिष्ठ अतिथीमा सिम्रौनगढ न.पा. वडा नं ७ र ८ का वडाध्यक्षहरु क्रमशः रमेश प्र. कुशवाहा, दामोदर प्रसाद साह, अतिथीहरुमा कंकालीउच्चं मा.वि. व्यवस्थापन समितीको अध्यक्ष रहमान अंसारी, शिक्षकहरु समाजसेवी, बुद्धिजिवी ,विभिन्न पार्टी प्रतिनिधी, पत्रकारहरु, कर्मचारीहरु, सदस्य तथा अभिभावकहरु गरि करीब १०० जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS