IME Life New

नेपाल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले हाल काय चुक्ता पूँजीको ७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस र कर सहित २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

Crest

उक्त लाभांश बीमा समितिवाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS