IME Life New

स्वदेशी लघुवित्तद्धारा बाल आश्रमलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको अर्घौ शाखाले स्थापनाको पाँचौ वार्षिक अवसरमा बिपन्न बर्ग लाई सहयोग सहयोग गरेको छ । संस्थाले पोखरा महानगरपालिका वाड नंः २७, डाँडाँकोनाक स्थित रहेको श्री कृष्ण प्रणामी बाल आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यन्न सामाग्री तथा कपि कलम हरु वितरण गरि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पोखरा २६, अर्घौ शाखाका शाखा प्रबन्धक प्रभात किरण पौडेल ,सहायक संयोग कोइराला , यमितापोखरेल तथा शाखाको केन्द्र नं ०७३ को श्री डांडाको नाक स्वदेशि महिला केन्द्रका सदस्यहरुकोउपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा श्री कृष्ण प्रणामी बाल आश्रमका संन्चालक तथा जग्गादाताले संस्थाले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गर्दै यस सहयोगले बालबालिकालाई खाद्य्रयान्न तथा पठन पाठन मा मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनिआवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS