IME Life New

समता लघुवित्तको बोनश शेयरपछि शेयरमुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको बोनश शेयरपछि शेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस १९ गते शनिबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको ५ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

Esewa
Crest

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ। लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS