IME Life New

साधारण सभाले हकप्रद पास नगर्दै नेप्सेले निकाल्यो आधार मुल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज नयाँ कामको सुरुवात गरेको छ। ग्रामिण विकास लघुवित्त बित्तिय संस्था लिमिटेडको बिशेष साधारणमा लग्न लागेको बिशेष प्रस्ताब पास नहुदै नेप्सेले आज उक्त कम्पनीको आधार मुल्य निकालिदिएको छ।

नेप्सेले निकालेको आधार मूल्य

बिशेष साधारण सभाको सूचनाको बिशेष प्रस्ताबको १ नम्बर एजेन्डामा हाल कायम चुक्ता पुंजी पैसठ्ठी करोड पचास लाख को पचास प्रतिशत हकप्रद शेयर जारि गर्ने भनेको छ।  उक्त प्रस्ताब असोज ५ गते बस्ने बिशेष साधारण सभाले पास गरेमा मात्र हकप्रदको अन्य प्रक्रिया सुरुवात हुनेछ।

Esewa
Crest
बिशेष साधारण सभाको सूचना

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS