Connect IPS
IME Life

नेपाल एग्रो लघुवित्तको लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एग्रो लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको शनिवार सम्पन्न चौथो साधारणसभाले आर्थिक बर्ष ७५/७६ को मुनाफा १५ प्रतिशत वोनश शेयर वितरण गर्न प्रस्ताव पारित गरेको जनाएको छ ।

साधारणसभाले कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३ लाख ९३ हजार दुई सय ४५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

सभाले सर्वसाधारण समूहको तर्फबाट नवराज घिमिरे र गंगा प्रसाद तामाङ संचालकमा चयन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS