IME Life New

कालिका लघुवित्तद्धारा बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको पामे शाखाले आफ्ना खातावाला ग्राहक पुर्णकली अधिकारीको श्रीमान बिनोद अधिकारीको देहावसान पछि निज सदस्यलाई ५० हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

संस्थाका शाखा प्रबन्धक ममता डुम्रेले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा अन्य सदस्यको उपस्थितीमा मृतककी श्रीमती पुर्णकली अधिकारीलाई हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

मृतकको श्रीमती पुर्णकली अधिकारीले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु-याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS