IME Life New

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नवलपुर । सनराइज बैंकले नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शाखा कार्यालय नपुगेका नवलपुरका दुई स्थानमा ४१ औं र ४२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

मदनपुर शाखारहित बैंकिङ्ग सेवाको समाजसेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयका प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Esewa
Crest

त्यस्तै सोही दिन पिथौली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कावासोती नगरपालिकाका अध्यक्ष खेम प्रसाद काफ्ले र शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS