IME Life New

मिथिला लघुवित्तको नयाँ शाखा सिरहामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनुषा । मिथिला लघुवित्त वित्तीय संस्थाले सिरहाको सखुवानन्कारकट्टी गा.पा. –४, खैरबोनामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साह र प्रमुख अतिथि सखुवानन्कारकट्टी गा.पा. अध्यक्ष केदारनाथ यादवले संयुक्त रुपमा गरेका हुन् ।

विभागिय प्रमुख रेशम वास्तोलाद्धारा सञ्चालित उद्घाटन कार्यक्रममा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, स्थानिय जनप्रतिनिधि, समाजसेवी लगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सुविधाहरुको जानकारी दिँदैे वित्तीय संस्थाले ग्रामिण क्षेत्रका गरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले शहर केन्द्रीत नभई गाउँमा शाखा खोलिएको र यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामिण क्षेत्रमा शाखा विस्तार गरि गरिव तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताए ।

हालसम्म संस्थाले ३२ शाखा संजालमार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS