IME Life
GBIME

सानिमा जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्राञ्च म्यानेजर, अफिसर/जुनियर अफिसर (मार्केटिङ) र एसिस्टेन्ट/सिनियर एसिस्टेन्ट (मार्केटिङ) पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इन्स्योरेन्सको इमेल ठेगाना [email protected] मा गई दरखास्त दिन सक्ने जनाईएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS