IME Life New

आरम्भ माइक्रोफाइनान्सको बोनश शेयरपछि मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनश शेयरपछि शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले लघुवित्तको ७.३८ प्रतिशत बोनस शेयरको मुल्य समायोजन गरेको हो । बोनश शेयरको मुल्य समायोजनपछि नेप्सेले लघुवित्तको शेयरमुल्य ४९२ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।

Esewa
Crest

लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २९ गते आइतबार बुकक्लोज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS