IME Life New

एभरेष्ट इन्स्योरेन्सका बीमा पोलिसी गरिमा बिकास बैंकबाट खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बीच बैंकास्याेरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम  र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अन्तर्गत गरिमा विकास बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा बिकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी कम्पनीले दिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS