IME Life New

नेपाल बङ्गलादेश बैंकको बोनस शेयरपछि मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विहीबार नेपाल बङ्गलादेश बैंकको बोनस शेयर पछिको मुल्य समायोजन भएको छ ।

बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन भएको हो । नेप्सेले बैंकको उक्त ५ प्रतिशत बोनश शेयर पछि १९५ दशमलव २४ तोकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS