IME Life New

सिटिजन्स बैंक साफा बेस्ट प्रेजेन्टेड एन्नुअल रिपोर्ट अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले साफाले प्रदान गर्ने अवार्ड पाएको छ । बैंक साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् अवार्डबाट सम्मानित भएको हो ।

बैंक साफा बेस्ट प्रेजेन्टेड एन्नुअल रिपोर्ट अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्सबाट पुरस्कृत भएको हो जनाइएको छ ।

Esewa
Crest

साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य,जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता,जवाफदेहिता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई पुरस्कार दिने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS