IME Life New

प्रिमियर इन्स्योरेन्सका सिइओ उपाध्यायले लिए अवकास, तिवारी बने निमित्त सिईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले गत शुक्रबारदेखि अनिवार्य अवकास लिएका छन् । कार्तिक ३० गतेबाट उनको कार्यकाल सकिएपछि अनिवार्य अवकास लिएको कम्पनीले जनाएको छ ।

सहदेव तिवारी
सुद्युम्न प्रसाद उपाध्याय

 

Esewa
Crest

प्रिमियर इन्स्योरेन्स कम्पनीले निमित्त सिईओको जिम्मेवारी नायब कार्यकारी अधिकृत सहदेव तिवारीलाई तोकेको कम्पनीका सचिव महेन्द्र बहादुर श्रेष्ठले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS