IME Life New

प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्रभु इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले मार्केटिङ अफिसर/सिनियर अफिसर, अफिसर/सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले अफिसर/सिनियर अफिसर पदका लागि २ जना कर्मचारी माग गरेको छ । त्यस्तै मार्केटिङ अफिसर/सिनियर अफिसर पदका लागि इन्स्योरेन्सले केही संख्यामा कर्मचारी माग गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS