Connect IPS
IME Life

लक्ष्मी बैंकको लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितिको २२१ औँ बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिश बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS