IME Life New

लक्ष्मी बैंकको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितिको २२१ औँ बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिश बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS