IME Life New

सिन्धु विकास बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको चनौलि बजार र मकवानपुर जिल्लाको हेटौडा बजारमा बैंकको शाखा स्थापना गरेको छ । उक्त नयाँ चनौलि बजार शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले तथा मकवानपुर जिल्लाको शाखा हेटौडा उप–महानगरपालिकाका उप–प्रमुख श्रीमती मिना कुमारी लामा तथा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा गरेका हुन् ।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत श्री रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखे ।

Esewa
Crest

प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, नारायणगढ, लाहुरे चोक, हेटौडा र चनौलि गरी कुल २२ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल बैंकले २४ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS