Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद शेयरलाई ग्रेड ४ रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने रेटिङ प्रदान गरेको हो ।

कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेपछि मात्रै हकप्रद शेयर बितरण प्रकिया अघि बढ्ने कम्पनीले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS