IME Life New

एभरेष्ट इन्स्योरेन्स कम्पनीद्वारा बाह्य लेखापरिक्षक नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्समा बाह्य लेखा परिक्षणको लागि अडिटर नियुक्त गरिएको छ । सो बीमा कम्पनीका सचिव भद्र बहादुर बिष्टले आइतबार नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै गत असोज १ गते सम्पन्न भएको २४ औं बार्षिक सधारणसभाद्वारा आर्थिक वर्ष २०७५/०७६ को बाह्य लेखापरिक्षणको लागि अनामनगर कार्यालय रहेको मदन निरौला एण्ड कम्पनीलाई तोकिएको जानकारी गराएका छन् ।

गत आर्थिक वर्षको अडिटर नियुक्तीसँगै हिसाब किताबको अडिटको काम सुरु हुनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS