Connect IPS
IME Life

इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकले जारी गरेको झण्डै ३७ लाख कित्ता ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचिकृत भएको छ । दुई बाणिज्य बैंकले जारी गरेको कुल ३६ लाख ८४ हजार ५०५ कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले सूचनामार्फत जनाएको छ ।

Prabhu
Crest

नेपाल इन्भेष्टमेन्ट बैंकको १० दशमलव ५ प्रतिशत व्याजदरको २० लाख कित्ता र एनएमबी बैंकको १० प्रतिशतका दरले १६ लाख ८४ हजार ५०५ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS