IME Life New

इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकले जारी गरेको झण्डै ३७ लाख कित्ता ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचिकृत भएको छ । दुई बाणिज्य बैंकले जारी गरेको कुल ३६ लाख ८४ हजार ५०५ कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले सूचनामार्फत जनाएको छ ।

Esewa
Crest

नेपाल इन्भेष्टमेन्ट बैंकको १० दशमलव ५ प्रतिशत व्याजदरको २० लाख कित्ता र एनएमबी बैंकको १० प्रतिशतका दरले १६ लाख ८४ हजार ५०५ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS