IME Life New

ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्न भन्दै रेमिट टू नेपालसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा रेमिट टू नेपालको तर्फबाट रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात रेमिट टू नेपालको रेमिट सेवा बैंकको जुनै शाखा कार्यालयबाट लिन सकिनेछ। बैंकको मुलुकभर रहेका ९७ वटा शाखाबाट रेमिट टू नेपालको देश( विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ ।

हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS