IME Life New

जनकल्याणद्धारा मृतकको परिवारलाई एक लाख बरावरको राहात प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ९ भुताहाका सदस्य किरण घिमिरेकोे परीवारलाई एक लाख रुपैयाँ बरावारको राहात प्रदान गरेको छ । संस्थाले मृतकका बुवा जनकराज घिमिरेलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । उक्त चेक संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले प्रदान गरेका थिए।

Esewa
Crest

संस्थाले पछिल्लो समय सुरु गरेको सदस्य राहात तथा सुरक्षा कार्यक्रम अन्तर्गत सस्थाले आफ्ना सदस्यहरुको असामायीक निधन भएमा एक लाख सम्मको राहात प्रदान गर्ने कार्यक्रम राखेको थियो ।समुन्नत समाजका लागी व्यवसायीकता तथा आत्म निर्भरता सहितको उत्कृष्ट सहकारी सस्थाको परीकल्पना गर्दै अगाडि बढेको यस सहकारीले पछिल्लो समयमा सदस्यहरुको सुख र दुख दुबै क्षणमा साथ दिदै अघि बढी रहेको डिक बहादुर पाण्डे क्षेत्रीले जानकारी दिए ।

उक्त कार्यक्रम सस्थाका सञ्चालक सदस्य एवं सदस्य राहात तथा सुरक्षा कार्यदलका संयोजक प्रकाश न्यौपानेले प्रकाश पार्दै किरण घिमिरेको परीवारलाई मात्र यो दुख नपरे र यो समग्र जनकल्याण साकोसलाई परेको बताएका छन् ।

संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापा क्षेत्रीले गरेका थिए । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बालाकृष्ण लम्साल र नन्हिद्र बहादुर क्षेत्री, कार्यसमितिका पदाधिकारी र सदस्य एवं विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS