IME Life New

बालुवाटारको सुबिसु आगलागीको बीमा दावी शिखर इन्स्योरेन्समा पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालुवाटारमा आज भएको आगलागीको घटनाको क्षतिको बीमा दावी शिखर इन्स्योरेन्समा पर्ने भएको छ । इन्स्योरेन्स खवरलाई प्राप्त जानकारी अनुसार सुबिसु केवल नेट प्रा.लि.ले शिखर इन्स्योरेन्सको नयाँ सडकस्थित शाखाबाट बीमा गराएको थियो ।

कार्यालय नै आगलागीमा परेकाले सो को बीमा दावी के कति रकमको थियो भन्ने खुल्न नसकेको जनाइएको छ । नयाँ सडकस्थित शाखा कार्यालयका ब्रान्च म्यानेजर सन्तोष पाण्डेमार्फत बीमा गरिएको पत्ता लागेको छ ।

Esewa
Crest

बीमा दावी भुक्तानीको लागि क्षतिको विवरण संकलन गर्न प्रहरीहरु सक्रिय रुपमा लागि परेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ । प्रहरी प्रतिवेदन र बीमा कम्पनीका सर्भेक्षकले मूल्याङ्कन गरेपछि मात्रै बीमा दावी गर्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS