IME Life New

ललितपुर महानगरपालिकामा नविल बैंकको एटिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नविल बैंकले ललितपुर महानगरपालिकाका स्थानिय बासिन्दाहरुको सुविधालाई मध्यनजर गर्दै महानगरपालिका परिसरमा एटिएम जडान गरी सेवा शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा उक्त एटिएमको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तराष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नेछ ।

बैंकको काठमाडौँ उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरी कुल संख्या १३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS