GBIME
IME Life

सर्वसाधारणलाई खुशीको खबर, बैंकमा सुन राखे व्याज पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

अब बैंकमा सुन राखे सर्वसाधारणले व्याज पाउने भएका छन् । २०७६|७७ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बैंकमा सुन राखे ब्याज पाउने नीति व्यवस्था गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने नयाँ व्यवस्था आउन लागेको जनाएको छ । लगानीयोग्य रकमको अभाव हटाउनको लागि अर्थमन्त्रालयले चालु आ.वको बजेटमार्फत सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने व्यवस्था गरेको थियो ।

SKYWELL
Crest

राष्ट्र बैंकले निर्देशिका बनाएर यो व्यवस्था कार्यान्वयन गर्ने बताइएको छ । व्यवस्थालाई कार्यान्वयन गर्न अब सर्वसाधारणले लकरमा सुन राखेर पैसा तिर्नु पर्दैन । सर्वसाधारणहरुले बैंकमा सन राखे भने बैंकले नै व्याज दिने व्यवस्था राष्ट्र बैंकले मिलाउने भएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS