IME Life New

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ३६ प्रतिशत बोनस शेयर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस शेयर र १.८९४७४ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरिएको छ।

कम्पनीको विहिबार बसेको संचालक समितिको ९४औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी रु.१ अर्ब ३३ करोड को ३६ प्रतिशत बोनस शेयर र १.८९४७ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । प्रस्तावित ३६ प्रतिशत बोनस शेयर बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले उक्त लाभांष पाउने छन् ।

Esewa
Crest

प्रस्तावित ३६ प्रतिशत बोनस शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड भन्दामाथि हुने छ, बीमा कम्पनीहरुको निमायक बीमा समितिले जिबन बीमा कम्पनीहरुको चुक्ता पुंजी २ अर्ब हुनुपर्ने अनिबार्य गरेको छ। बिमा समितिको निर्देशन पालना गर्नको लागि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लाई थप करिब १९ करोड पुंजीको आबश्यकता पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS