IME Life New

कामना सेवा विकास बैंकद्धारा औषधी उपचार बीमा शुल्क वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक बेसीशहर शाखाले औषधी उपचार बीमा शुल्क वापतको रकम हस्तान्तरण गरेको छ ।

बैंकले बेसीशहर नगरपालिका वडा नंं. ८ स्थित अर्थली प्याराडाइज इगङ्लीस वोर्डिङ स्कूलकी सहायक प्रिन्सिपल रञ्जीता अधिकारीलाई औषधी उपाचार बीमा शुल्क वापतको रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

अधिकारीलाई औषधी उपचार शुल्क वापतको ६७ हजार आठ सय १९ रुपैयाँको चेक बैंकका शाखा प्रवन्धक कृष्णबहादुर चापागाईले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS