IME Life New

एनएलजी इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रदले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रदको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव जेठ १४ गतेको विशेष साधारण सभाबाट पारित गरिसकेको छ ।
कम्पनीको हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Esewa
Crest

हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । एनएलजीले कम्पनीको रेटिङ भएपनि धितोपत्र बोर्डमा आवेदन दिन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS