IME Life New

नेपाल लाईफद्धारा मृतक परिवारलाई बीमा बापतको १४ लाख हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा वापत १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले गोरखाको बारपाक सुनिलकोट गा।प–३ को स्व. सुक बहादुर नेपाललीले हकवाला श्रीमती शोभामाया नेपालीलाई मृत्यु दावी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

मृतक सुक बहादुर नेपाललीको वैदेशिक रोजगारीको क्रममा कतारमा बैशाख २१ गते आकस्मिक निधन भएको थियो ।
बीमित मृतकको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी वापत १४ लाख रूपैयाँ भुक्तानी गरेको हो । मृतक बीमितले बिमालेख नम्बर १२६४०६५६३ वैदेशिक रोजगारी अन्तर्गत कम्पनीमा १० लाख रुपैयाँ जीबन बिमा गराएका थिए ।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS