IME Life New

नेपाल लाईफद्धारा मृतक परिवारलाई बीमा बापतको १४ लाख हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा वापत १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले गोरखाको बारपाक सुनिलकोट गा।प–३ को स्व. सुक बहादुर नेपाललीले हकवाला श्रीमती शोभामाया नेपालीलाई मृत्यु दावी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

मृतक सुक बहादुर नेपाललीको वैदेशिक रोजगारीको क्रममा कतारमा बैशाख २१ गते आकस्मिक निधन भएको थियो ।
बीमित मृतकको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी वापत १४ लाख रूपैयाँ भुक्तानी गरेको हो । मृतक बीमितले बिमालेख नम्बर १२६४०६५६३ वैदेशिक रोजगारी अन्तर्गत कम्पनीमा १० लाख रुपैयाँ जीबन बिमा गराएका थिए ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS