IME Life New

शाखा बिस्तारमा ज्योति लाईफ इन्स्योरेन्स एग्रेसिभ, सात दिनमा सातवटा शाखा खोल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले एक सातामै सातवटा शाखा बिस्तार गरेको छ।

Esewa
Crest

कम्पनीले मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा र बर्दघाटमा शाखा बिस्तार गरेको जनाएको छ। सातवटा शाखा बिस्तार पछि कम्पनीको  ३३ वटा शाखा पुगेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले बैंकास्योरेन्स सम्झौता अनुसार एनएमबि बैंकका ९० भन्दा बढी शाखा संजालबाट समेत योजना बिक्री गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS