IME Life New

नेपाल बैंकर्स एशोसिएशनको अध्यक्षमा चुनिए ग्लोबल आइएमइका सीइओ रेग्मी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र राज रेग्मी नेपाल बैंकर्स एशोसिएशनको अध्यक्ष निर्वाचित भएका छन्। संघको शुक्रबार सम्पन्न ४० औं वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध निर्वाचित भएका हुन्। उनी यसअघि संघको उपाध्यक्ष थिए।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS