IME Life New

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकका केही सस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्री ल्याएको थियो । बैंकले तोकेको अवधिभित्र उक्त शेयर बिक्री हुन नसकेपछि सो शेयर अन्य व्यक्ति वा संस्थाका लागि खुला गरेको हो ।

शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। शेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS