IME Life New

आइसीएफसी फाइनान्समा श्रेष्ठले पाए कामु सीईओको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले पाएका छन् । संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल २०८३ असोज २४ गते समाप्त भएपछि संस्थाकै नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।

कम्पनीको सञ्चालक समितिको असोज २३ गते बसेको ३७७औँ बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Esewa
Crest
fetchFiles

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS