IME Life New

फुटबल विजेता टिमलाई आईएमई बेष्ट ट्रम बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलबारी नगरपालिका वडा नं.११ स्थित भिम हिरा सगरमाथा युवा क्लब, जुराहाद्वारा आयोजित दोस्रो नकआउट फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। फाइनलमा उर्लाबारी आमबारी, मोरङले तालतलैया, इटहरी, सुनसरीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो ।

यसै अवसरमा क्लबका संस्थापक अध्यक्ष तथा आईएमई लाइफ विराटचोकका एमडीआरटी कमल बहादुर गुरुङको सकृयतामा साथै आईएमई लाइफ विराटचोक शाखा प्रमुख यामनाथ दाहालले संयुक्त रुपमा विजेता टोलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका छन् ।

Esewa
Crest

उनीहरुले ११ जना खेलाडीलाई जनही रु १ लाख बराबरको आइएमई लाइफ बेष्ट ट्रम बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । उक्त ११ जना विजेता टोलिको बीमा बापतको बीमाशुल्क उक्त संस्थाका संस्थापक अध्यक्ष एवम आईएमई लाईफ विराटचोकका चिफ एजेन्सि म्यानेजर एमडीआरटी कमल वहादुर गुरुङले प्रायोजन गर्नेछन् ।

खेलाडीलाई पुरस्कार मात्र होइन, भविष्यको सुरक्षा उपहार दिनु वास्तवमै प्रेरणादायी र अनुकरणीय कार्य भएको भन्दै आयोजक टिमले प्रसंसनिय कार्यको थालनी गरेको शाखा प्रमुले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS