IME Life New

उन्नति सहकार्य लघुवित्तमा कर्मचारी माग, यसरी दिन सकिन्छ आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले खुला अधिकृत /वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत /अधिकृत, सहायक /वरिष्ठ सहायक / सुपरभाइजर, कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि, साथै आफूले संस्थामा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS