IME Life New

नेपाल लाइफमा कामु सीईओको जिम्मेवारी अमितकुमार कयाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कामु सीईओको जिम्मेवारी अमितकुमार कयाललाई दिने निर्णय भएको छ।

कम्पनी सञ्चालक समितिले कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी हाल कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।

Esewa
Crest

नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुली केही दिनका लागि बिदामा बस्ने भएकोले कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरु गर्न कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय सञ्चालक समितिले गरेको हो।

कामु सीईओको जिम्मेवारी कयालले साउन ४ गतेदेखि साउन २८ गतेसम्म वहन गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS