IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबरा शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.६९ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ११९ कम्पनीको शेयरभाउ बढेको छ भने १३२ कम्पनीको घटेको छ। आज १८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज २ अर्ब ४५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सहास ऊर्जाः ८ करोड ४३ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ७ करोड ३४ लाख रुपैयाँ
  • एसवाई प्यानलः ७ करोड १३ लाख रुपैयाँ
  • अपी पावरः ६ करोड १६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ७९ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ५ करोड ७६ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः ५ करोड ३६ लाख रुपैयाँ
  • ज्योति विकास बैंकः ५ करोड ३३ लाख रुपैयाँ
  • पाल्पा सिमेन्टः ५ करोड ३० लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ५ करोड २७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS